Logo

Tag: कोसी अस्पताल

निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,११ फागुन । सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो

विस्तृत पढ्नुहोस
कोसी अस्पतालद्वारा ६२ बेडको कोरोना अस्पताल सञ्चालन

मोरङ, जेठ ८ । विराटनगरस्थित कोसी अस्पतालले भेन्टिलटरसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोनाको बढ्दो संक्रमणले विराटनगरका अस्पतालमा संक्रमित बिरामीको चाप थेगिनसक्नु भएका बेला कोसी अस्पतालले थप ६२ बेडको कोभिड

अस्पतालले लिन नमान्दा अस्पताल डुलाउँदा एम्बुलेन्समै बिरामीको मृत्यु

विराटनगर, १० साउन । विराटनगरका ठूला अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदा डुलाउँदै

कोसी अस्पतालबाट आज फेरी एक जना डिस्चार्ज

मोरङ, जेठ ६ । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराई रहेका थप एकजना डिस्चार्ज भएका छन् । मंगलबार झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना