Logo

Tag: क्वारेन्टाइन

कोभिड–१९ : मणिपालमा क्वारेन्टाइन स्थापना गरिदैँ

जनकपुरधाम, ९ चैत : कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि यहाँस्थित मणिपाल शिक्षण क्याम्पस भवनमा ‘क्वारेन्टाइन’ सञ्चालनमा ल्याइने भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३

विस्तृत पढ्नुहोस
गोदावरीको बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने

ललितपुर, ८ चैत : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने

कोलकाता बन्दरगाहमा पानी जहाज क्वारेन्टाइन

काठमाडौं, चैत ७ । कोरोनो भाइरसको संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ । कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, २ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण

क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए

बेइजिङ, फागुन २५ । चीनको पूर्वी प्रान्त फुजिआनस्थित क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जति मानिस फसेका छन् ।सरकारी अधिकारीहरुका अनुसार शनिबार साँझ छिन्जिआ होटल अचानक भत्किएको हो । स्थानीय समय

एक सय अमेरिकी क्वारेन्टाइनमा

अमेरिका, फागुन १७ । कोरोना भाइरसको असर अमेरिका पनि परेको छ। अमेरिका रहेका धेरै कम्पनीले कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताउँदै आएका छन्। अमेरिकी नागरिक संक्रमण हुन सक्ने

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी

लम्की, ११ फागुन : कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

काठमाडौ, माघ ७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ

क्वारेन्टाइनको बसाई ठीकठाक

भक्तपुर, फागुन ५ । चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरू सुरक्षित रहेको बताएका छन्। खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा खडा गरिएको क्वारेन्टाइनमा राखिएका उनीहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सेवासुविधा

४० जना अमेरिकी नागरिकमा नयाँ कोरोना भाइरसको सङ्क्रमण

टोकियो, फागुन ५ । जापानमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । उनीहरू जापानमा उद्धार गरिएका चार

राजधानीमा तस्करीका खसि बोका छ्याप्छ्याप्ती

काठमाडौं, १५ असोेज । गत चैतमा सरकारले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टाइन जाँच अनिवार्य गरेको थियो। त्यसयता भारतबाट नगन्य मात्रामा खसीबोका आयात भएको सरकारी तथ्यांक छ। तर, दसैं बजारमा भारतीय

क्वारेन्टाइनका समस्या समाधान हुन्छ

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताएका छन् । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखसँग १२