Logo

Tag: खानेपानी अभाव

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

सप्तरी, २१ असोज । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले

विस्तृत पढ्नुहोस
भूकम्पले मुहान सुकेपछि जाजरकोटमा खानेपानी समस्या

जाजरकोट साउन १४ । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ मा बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी

रुमका चार सय परिवारलाई खानेपानी

म्याग्दी, साउन १२ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा)संस्था, मालिका गाउँपालिका र उपभोक्ताको

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

काठमाडौँ, १७ असार । वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी, २२ वैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

धनकुटा, माघ १६ । छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

काठमाडौं, जेठ २४ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी

प्यूठानको ऐरावतीमा खानेपानी अभाव

स्वर्गद्वारी, १९ वैशाख । प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव

दमौली, १७ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन्

बागलुङको काठेखोलामा खानेपानी अभाव

गलकोट, ३० चैत । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ

खानेपानी समस्याले बसाइँ सर्दै

धनकुटा, चैत १९ । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उनले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसारेपछि

हिउँदका लागि बोतलमा पानी!

हिले, साउन १७ । बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका