Logo

Tag: खानेपानी

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

-रिपोर्टर्स नेपाल/संवाददाता

खोटाङ, १४ मङ्सिर । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका

विस्तृत पढ्नुहोस
घरघरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता

नवलपरासी (बर्दघाट सुस्तापूर्व), कार्तिक २५ । नवलपुरको देवचुली नगरपालिका-५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि डोकोमा पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। घरमा धारा नहुँदा खोला तथा घरदेखि पर रहेको ट्यांकीबाट पानी

पहिरोले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

दमौली (तनहुँ), १५ असोज । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित

चौसट्ठी परिवारलाई खानेपानी वितरण

तनहुँ, २७ भदौ । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

बरहथवा (सर्लाही), १४ भदौ । सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय

लिफ्ट खानेपानी आयोजनाले विद्युत्मा पाए अनुदान

वालिङ (स्याङ्जा), ६ भदौ । स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी

मुसहर बस्तीमा खानेपानी सुविधा

नारायणगढ (चितवन), ४ भदौ । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका

तनहुँका अधिकांश भागमा स्वच्छ खानेपानीको सुविधा

तनहुँ, भदौ २ । जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दी, साउन २३ । यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार

म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी वितरण

तनहुँ, १७ साउन । जिल्लाको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका एक सय पचास घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोक र ध्यानथोक गरी

नेवाद्वारा बागलुङमा एक हजार आठ सय १५ धारा जडान

ढोरपाटन, साउन १६ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा

दुई सय पाँच परिवारलाई खानेपानी सुविधा

गलेश्वर (म्याग्दी), १५ साउन । वर्षौँदेखि खानेपानीको समस्या झल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् । सङ्घीय खानेपानी