Logo

Tag: खेलाडी

सागका दुई खेलाडी सम्मानित

कैलाली, ३ पुस : अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको

विस्तृत पढ्नुहोस
अन्तरराष्ट्रिय खेलाडी कसलाई मान्ने

खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो ।

सागमा ५१ स्वर्ण जित्ने नेपाली खेलाडी (सूचीसहित)

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ । यो साग १७ वर्षीया गौरिका सिंहका लागि फलदायी बन्यो । पौडीमा उनले एक्लै

सागमा आएका श्रीलंकाली खेलाडीलाई डेंगु

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्न आएका श्रीलंकाका ६ एथ्लेटिक्स खेलाडीलाई डेंगु लागेको छ । एथ्लेटिक्समा प्रतिस्पर्धा गर्न काठमाडौं आएका खेलाडीहरुलाई डेंगु लागेको भेटिएको

गौरिकाले तेस्रो स्वर्ण जित्दै रचिन् इतिहास

काठमाडौं, २२ मंसिर । किर्तिमानी पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद सागमा तेस्रो स्वर्ण जितेकी छिन् । उनले महिला चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलद्वारा नेपाली खेलाडीको प्रशंसा

२२ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत

देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

काठमाडौँ, १६ मंसिर । नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद सागमा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित

१३ औँ दक्षिण एशियाली खेलकूदमा ६६२ खेलाडी सहभागी हुने

कास्की, ७ मङ्सिर : आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने

पचास वर्षमाथिका खेलाडीलाई सम्मान

गलेश्वर, १७ कात्तिक : म्याग्दीको पर्यटकीयस्थल टोड्केमा जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीलाई शनिबार सम्मान गरिएको छ । सम्मानित

दशैं कपको विजेता खेलाडी

दमौली, २१ असोज : तनहुको शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारा युवा क्लवले बडा दशैंको अवसरमा आयोजना गरेको दशैं कपको उपाधि विजेता भ्याली युवा क्लवका खेलाडी । आयोजक बेलचौतारा युवा क्लवलाई ३–०

यी खेलाडीले पाउने भए सुकीर्ति र जनसेवाश्री पदक

काठमाडौं, ५ असोज । सरकारले प्रदान गर्ने सुकीर्ति पदक तीनजना खेलाडीले पनि पाउने भएका छन् । उनीहरुको नाम संविधान दिवसमा घोषणा गरिएको हो । सुकीर्ति पदक पाउनेहरुमा पौडीकी गौरिका सिंह

द चादबाग गोजु-काई कराते अन्तर विधायलय प्रतियोगिता सम्पन्न

काठमाडौं, भदौ १९ । यहि भाद्र १८सुरु भएको द चादबाग गोजु -काई कराते अन्तर विधायलय प्रतियोगिता आज सम्पन्न भएको छ|दुइदिन सम्म चलेको उक्त प्रतियोगितामा २५ वटा बिद्यालयका २०० बढी बिद्यार्थीहरुले