Logo

Tag: खोप

युगान्डाका विद्यालय दुई वर्षपछि पुन: सञ्चालन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ कात्तिक : युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले देशका विद्यालयहरु पुन: सञ्चालन हुने बताएका छन्। विश्व कोभिड महामारीसँगै बन्द भएका विद्यालय झन्डै दुई वर्षपछि पुन:

विस्तृत पढ्नुहोस
गण्डकीमा नौ लाखले लगाए खोप

दमौली, १३ कात्तिक: गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार नौ सय ६७

तनहुँमा एक लाख बढीले लगाए खोप

तनहुँमा एक लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका एक लाख आठ हजार तीन सय एकले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको सङ्ख्या ६५

ताप्लेजुङ्गमा ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप

फुङ्लिङ, १३ कात्तिक: ताप्लेजुङ्गमा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति

के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ?

१३ कार्तिक: लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन्

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

लण्डन, १२ कात्तिक: बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ।

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

ललितपुर, १२ कात्तिक : ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो । चौहत्तर

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइनेछ: मन्त्री खतिवडा

काठमाडौँ, ११ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको

कोरोना खोपमा कुनै कमी नहोस : प्रधानमन्त्री देउवा

काठमाडौँ, ११ कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज बसेको कोभिड–१९ सङ्कट

चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने : प्रधानमन्त्री देउवा

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठक समारोहमा बोल्दै देउवाले कोरोना खोपको अभाव

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ, ९ कात्तिक: बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो

आजबाट एस्ट्राजेनिकाको दोस्रो मात्राको खोप

काठमाडौँ, ९ कात्तिक: जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो