Logo

Tag: खोप

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, ३१ साउन: वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका

विस्तृत पढ्नुहोस
औद्यागिक र पर्यटन क्षेत्रका छ हजार ७०० व्यवसायीलाई खोप

गण्डकी, ३० साउन: पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन

स्वास्थ्य मन्त्रालयले भन्यो–‘लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ’

काठमाडौँ, ३० साउन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले

रुसमा एपीभ्याक कोरोना खोपबाट कसैको मृत्यु नभएको कम्पनीद्धारा पुष्टि

एजेन्सी, ३० साउन । रुसी कोरोना खोप निर्माता कम्पनी भेक्टर सेन्टरले एपी भ्याक कोरोना भ्याक्सिनबाट रुसमा कसैको मृत्यु नभएको पुष्टि गरेको छ । एक डोज खोपले कोरोनाविरुद्ध लड्न सक्ने क्षमता

एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

झापा, २९ साउन: कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

२९ साउन: चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको

लुम्बिनी सरकारले मिर्गौला, क्यान्सर र मटु रोगीलाई रु दुई लाख सहयोग गर्ने

रुपन्देही, २९ साउन: लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा, २९ साउन: पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी

भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, २८ साउन: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन्। अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो ।

सांसद्को प्रश्न– ‘सबै नागरिकलाई खोप कहिले ?’

काठमाडौँ, २८ साउन: सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरुले

राज्यमन्त्री श्रेष्ठको जानकारी : पन्ध्र प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पहिलो मात्राको खोप

काठमाडौँ, २८ साउन: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका

सरकारले सबै नेपालीलाई समयमै खोप प्रदान गर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ, २८ साउन: अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य