Logo

Tag: खोप

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

३ असार : अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको

विस्तृत पढ्नुहोस
विपदमा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन: नेपाली सेना

काठमाडौँ, २ असार : नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण

कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा महानगरपालिका र प्रदेशलाई पाँचबुँदे सुझाव

गण्डकी, २ असार: नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाका ११ वडामा निर्वाचित वडाध्यक्षले महानगरपालिकालाई विभिन्न पाँचबुँदे सुझाव दिएका छन् । महानगरपालिकाले बजेट अधिवेशनमार्फत आर्थिक वर्ष २०७८-७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला

अफगानिस्तानमा पाँच पोलियोकर्मीको हत्या

१ असार : अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर

जीउधनको सुरक्षा र निर्वाचनको तयारी गृहमन्त्री अधिकारीको प्राथमिकता

काठमाडौं १ असार : नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् । मन्त्रीमा नियुक्त

पेट्रोलियम ढुवानीको अवरोध हट्यो, पम्प व्यवसायीले खोप पाउने

काठमाडौं, १ असार । पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो । पेट्रोलियम पदार्थ बिक्री

नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह

१ असार: नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ । नेपालमा रहेको हालको पूर्वाधारले

‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

१ असार: मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्। अमेरिकी समय अनुसार सोमबार अपरान्ह्

खोप अभियानलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, १ असार: नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी

पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

वीरगञ्ज, ३१ जेठ: पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल

चीनद्धारा अफगानिस्तानलाई कोरोना विरुद्धको खोप हस्तान्तरण

३१ जेठ : चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश अफगानिस्तानलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक

आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

देउखुरी, ३० जेठ: कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने