Logo

Tag: खोप

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

३० माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप

विस्तृत पढ्नुहोस
अक्सफोर्ड खोप प्रयोग गर्न डब्लूएचओको अन्तरिम सिफारिस

एजेन्सी, ३० माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।विश्व स्वास्थ्य संगठनको खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह

२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’

एजेन्सी, ३० माघ । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

खोपले मात्रै जनजीवन सामान्य बनाउने जिम्बाबेका राष्ट्रपतिको भनाई

एजेन्सी, ३० माघ। जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताएका छन् । उनले बिहीबार भने, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश

ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप दिइयो

एजेन्सी, ३० माघ। ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक

मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

२९ माघ : मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स

दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

काठमाडौँ, २९ माघ: सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

काठमाडौँ, २९ माघ: सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत

भारतमा कोभिड–१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

२७ माघ: भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत

पत्रकारलाई खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन

काठमाडौँ, २७ माघ: पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा

इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु

२७ माघ : कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ

प्रभावकारिता हेर्न दुई अलग खोप मिसाएर परीक्षण गर्दै बेलायत

एजेन्सी, २७ माघ । दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप दिँदा कत्तिको प्रभावकारी हुन्छ भनेर बेलायतमा परीक्षण सुरु गरिएको छ । अहिले मानिसहरूलाई एउटै कम्पनीको खोपको दुई डोज दिने गरिएको छ । तर,