Logo

Tag: खोप

नेपालको जनसंख्याभन्दा बढीलाई भारतले पहिलो चरणमै खोप लगाइदिन शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३ माघ । भारतले पहिलो चरणमै तीन करोड व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएको छ । खोप निःशुल्क हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका

विस्तृत पढ्नुहोस
भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, मोदीद्धारा उद्घाटन

३ माघ: भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान

भारतमा उत्पादित कोभिसिल्डलाई नेपालमा अनुमति, खोप ल्याउनेबारे सम्झौताको संंकेत

काठमाडौं, २ माघ । नेपालमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको खोप आउने निश्चितप्रायः भएको छ । औषधी व्यवस्था विभागले कोभिसिल्ड नामको उक्त खोपलाई प्रयोगको अनुमति प्रदान गरेको छ

कोरोना भाईरविरुद्ध यी हुन् मान्यताप्राप्त खोपहरु

काठमाडौं, २ माघ । कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप विश्वका केहि देशहरुले लगाउन सुरु गरिसकेका छन् । अझै पनि कोरोना भाईरस संक्रमणले आम नागरिकको जीवन कष्टकर नै छ । विश्वका

कोरोना भाइरसको स्वरुपमा भ्याक्सिनको प्रभावकारीबारे छानबिन गर्न पुटिनको आदेश

एजेन्सी, १ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसका नयाँ स्वरुपहरुमा रुसी भ्याक्सिनले कसरी काम गर्छ भन्ने विषयमा छनबिन गर्न आदेश जारी गरेका छन् । रुसद्वारा निर्माण गरिएको कोरोना

विश्व स्वास्थ्य संगठनद्धारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गरिरहेको जानकारी

२९ पुस: विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक

कांग्रेसद्वारा कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न आग्रह

काठमाडौँ, २८ पुस: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड—१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस, सूचना, सञ्चार

खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर परराष्ट्रमन्त्री भारत जाँदै

– शरच्चन्द्र भण्डारी काठमाडौँ, २८ पुस: आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा

फागुनभित्र कोरोना भाइरसविरुद्धको खोप आइपुग्छः स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम

काठमाडौं, २८ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना भाइरस विरुद्धको खोप फागुन महिना भित्रमा आइसक्ने बताएका छन् । उनले खोप ल्याउने प्रक्रिया शुरु भइसकेको बताए

कोरोना भ्याक्सिनको भायल खोलेको ४ देखि ६ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने

एजेन्सी, २७ पुस । भारतमा कोरोना भाइरसविरुद्वको मास भ्याक्सिनेशन १६ जनवरी देखि सुरु हुने भएको छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिनको भायललाई एकपटक खोली सकेपछि त्यसलाई ४ देखि ६ घण्टा भित्र

१५ लाख भन्दा बढी रुसी नागरिकले लगाए कोरोनाविरुद्वको खोप

एजेन्सी, २७ पुुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा निर्मित स्पुतनीक भीलाई रुसका १५ लाख भन्दा बढी व्यक्तिले लगाएका छन् । रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डले आइतबार यस विषयको जानकारी गराए ।

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

२७ पुस: भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड