Logo

Tag: खोप

एस्ट्राजेनेकाद्वारा निर्मित कोरोना खोपको परिक्षण तेस्रो चरणमा प्रवेश

-रिपोर्टर्स नेपाल/संवाददाता

१६ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एस्ट्राजेनेकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् । उनले

विस्तृत पढ्नुहोस
कोभिड-१९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगद्वारा सम्झौता

१२ भदौ। युरोपेली आयोगले कोभिड-१९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको

कोभिड –१९विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल शुरु

काठमाडौँ, ११ भदौ।  सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस,

खुशीको खबर! कोभिड–१९ को खोप आगामी वर्षको शुरुवातमा बन्ने डब्लूएचओ प्रतिनिधिको विश्वास

काठमाडौँ, १० भदौ: विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना

७ भदौ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका छन् । “एफडिए

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

३१ साउन: कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् । “मलाई

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन्: मोदी

३१ साउन: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा

रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने

एजेन्सी, १९ साउन । रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोना भाइरसको खोप उत्पादन गर्ने भएको छ । सन् २०२१ को शुरुवातभित्रै खोप उत्पादन गर्ने रुसी मन्त्री डेनिस मान्टुरोभले बताएका

कोरोनाविरुद्धको खोपबाट खरबौं कमाउने खेल, शक्तिराष्ट्रकै प्रतिष्पर्धा

प्रभात सिंहः विश्वभर कोरोना भाइरसको महामारी चलिरहँदा खोपको विकासको प्रतिष्पर्धा चलिरहेको छ । मानव अस्तित्वका लागि खोपको महत्व छँदैछ । योसँगै यसबाट खरबौं डलर आम्दानी गर्ने योजनामा शक्तिशाली देश र

कोरोनाविरुद्धको खोप एक महिनाभित्र आउँदै, चार कम्पनि दौडमा अगाडि

प्रभात सिंह: अब कोरोना भाइरसविरुद्धको खोप केही महिनाभित्रै सँसारभर उपलब्ध हुने भएको छ । विश्वभर विकास भइरहेका भ्याक्सिनमध्ये अधिकांश सफलतातर्फ उन्मुख भएकाले उत्पादनको तयारी समेत भएको छ । सन् २०२०

१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने

एजेन्सी, १५ साउन । अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ । रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ । ब्लुमबर्गको रिपोर्टका अनुसार

मोडर्नाद्वारा निर्मित खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको अध्ययनको ठहर

१४ साउन : अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा