काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्वाचन जितेकोमा एक अर्कामा बधाई साटासाट र सफल कार्यकालको शुभकामना आदानप्रदान गरेका छन्
काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घण्टीसँग साझेदारी गरेर आफूहरुलाई हराएको आरोप लगाएका छन् । पछिल्लो मतपरिणाममा
काठमाडौं, ६ मंसिर । काठमाडौं–४ मा मतगणनाको अन्तिम परिणाम आउन केही समय मात्र बाँकी छ । नेपाली कांग्रेसका गगनकुमार थापा मतगणना नसकिदै विजयी भएका छन् । हालसम्म ४३ हजार ३
काठमाडौं, ५ मंसिर । काठमाडौं–४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका गगनकुमार थापाले सुरुवाती देखि नै अग्रता लिएका छन् । भर्खरै प्राप्त भएको परिणाम अनुसार ३३५३ मत गणना
काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा मतगणना सुरु भएको छ । बुढानिलकण्ठ–१ जयभद्रकालीमा भएको गणनामा नेपाली कांग्रेसका गगनकुमार थापाले ६६८ मत ल्याएर अग्रता लिएका छन् । यस्तै, एमालेका राजन
काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका लागि काठमाडौं–४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । उनी मतदानको लागि घरबाट निस्किने क्रममा भने पूजापाठ गरेर निस्किएका
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-५ का उम्मेदवार प्रदिप पौडेललाई जिताउन अपिल गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धन उम्मेदवार पौडेल आफूलाई संसदमा
काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टीमा नेतृत्व परिवर्तनका
सचिना बानियाँ काठमाडौँ,२१ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । बिसं २०७४ को निर्वाचन प्रतिस्पर्धी
काठमाडौं, ७ कात्तिक । निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेपाली कांग्रेसका
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनल अहिले अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं-४ बाट यसपटकको निर्वाचनमा डा. स्वर्णिम वाग्ले चुनाव लड्ने भएका छन् । थापा सर्लाही ४ बाट चुनाव लड्ने भएसँगै