काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् ।
काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयलाई लिएर सभापति देउवा
काठमाडौं, २० भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगनकुमार थापाको नाम सर्लाही–४ बाट सिफारिश भएको छ । सर्लाही कांग्रेसले थापालाई उक्त
काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा आफ्नो पार्टी आगामी निर्वाचनको लागि १०० सिट भन्दा तल नझर्ने अडान लिएका छन् । सत्ता गठबन्धनको बैठकमा आक्रामक रुपमा
काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा नै प्रस्तुत हुने बताएका छन् । उनले भने,‘डेफिनेट्ली, म भावी प्रधानमन्त्रीकै
काठमाडौँ,१ असार । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको
काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद
काठमाडौं, २३ जेठ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेमा २ वर्ष बढी कैद सजाय गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधी
काठमाडौँ,२३ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात
काठमाडौँ,२० जेठ । सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा
काठमाडौँ,१९ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए ।
काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताएका हुन् ।