Logo

Tag: गठबन्धन सरकार

पार्टीका सबै मन्त्री फिर्ता बोलाउने माधव नेपालको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १२ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने तयारी रहेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका

विस्तृत पढ्नुहोस
धर्मराउँदै पाँचदलीय सत्ता गठबन्धन

काठमाडौं, फागुन ११ । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको

कांग्रेसको नीतिः गठबन्धनभन्दा एमसीसी प्राथमिकतामा

काठमाडौं, फागुन ११। अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा पाँच दलीय सत्ता गठबन्धनमा विभाजन देखिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने गठबन्धन जोगाउनेभन्दा एमसीसी पास गर्ने नीतिमा अघि बढेको छ

एमसिसीमा सत्तारूढ दललाई नैतिकताको प्रश्न

काठमाडौं, फागुन १० । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघिसम्म सत्तारूढ दलका नेताहरूलाई भन्ने गरेका थिए, ‘एमसिसी टेबुल गर्न दिनुस्, मतदान पक्षविपक्षमा जता गरे पनि गठबन्धन टुट्दैन।’ सुरुमा

मन्त्री एमसीसीको पक्षमा, अरू विरोधमा

काठमाडौं, फागुन १०। सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र

अझै टरेको छैन सत्ता गठबन्धन संकट

काठमाडौं, फागुन ९ । लामो विवादबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएको छ। सत्ता गठबन्धनमै देखिएको असहमतिबीच सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग नियोगबीच

एमसिसीले गठबन्धन टुट्ला?

काठमाडौं, फागुन ७ । प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा

आज प्रतिनिधिसभामा एमसीसी पेश नहुने, गठबन्धनको अर्को बैठक आईतबार बस्ने

काठमाडौं, फागुन ६ । बालुवाटारमा बोलाईएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । आजको छलफलले दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति गरेको छ । अर्को बैठक आईतबार

सत्ता गठबन्धनमा फेरि खटपट सुरु

काठमाडौं, फागुन ५। अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् ।

सरकारको आयु एमसिसीमा निर्भर

काठमाडौं, माघ २१ । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसीं) संसद्बाट पारित गर्ने विषय पेचिलो बन्दै जाँदा सरकारको आयु पनि एमसिसीसँगै जोडिन पुगेको छ। पाँचदलीय गठबन्धनबाट बनेको यो सरकारले गठबन्धन तोडेर

कांग्रेसमा दुई धारः देउवा–पौडेल पक्षमा, शेखर–गगन विपक्षमा

काठमडौं, माघ २१ । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरता प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध

एमसीसीबारे पर्ख र हेरको रणनीतिमा एमाले

काठमाडौं, माघ १९ । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ ।