Logo

Tag: गठबन्धन सरकार

गृहमा एकिकृत समाजवादीसहित तीन पार्टीको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको

विस्तृत पढ्नुहोस
गठबन्धनमा थप दललाई समावेश गरिने

काठमाडौं, फागुन २४ । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलद्वारा गठित कार्यदलको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेपाली

पाँच वर्षभित्र एकपटक माधव नेपाल प्रधानमन्त्री बन्ने, उपराष्ट्रपति जसपालाई

काठमाडौं, फागुन ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन,

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने गगनको दाबी

बुटवल, फागुन २ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन्। उनले १० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने

विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

काठमाडौं, माघ २० । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी

एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा

काठमाडौं, माघ १९। वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ । संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको सरकारमा

प्रचण्ड र नेपाल वर्तमान गठबन्धनकै पक्षमा

काठमाडौं, पुस ५ । सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिएका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जनताले गठबन्धन अस्वीकार गरे: एमाले

काठमाडौं, मंसिर २२। मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा (एमाले)को ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको

सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने सङ्केत

काठमाडौं, मंसिर १३ । आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार

सत्ता गठबन्धनलाई मत जोगाउनै सकस

सुर्खेत, कात्तिक २९ । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र

गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दाबी

काठमाडौं, कात्तिक २९ । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप एकाएक बढेको छ । अध्यक्ष ओलीले सोमबार चितवन, सिन्धुली र भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी

आजै मन्त्रिपरिषद्को बैठक बस्नु अघि जसपाका मन्त्री हटाउने तयारीमा देउवा

काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ।