Logo

Tag: गणतन्त्र दिवस

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो गणतन्त्र दिवस (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १५ । आज १६औँ गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्र प्रमुखहरु सरिक भएका छन् ।

विस्तृत पढ्नुहोस
नेतृत्वकै अकर्मण्यताका कारण गणतन्त्रमाथि चुनौती खडा भयो : खनाल

काठमाडौं, १५ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको अवस्था परिवर्तनमा नेतृत्वले ध्यान दिन नसक्दा गणतन्त्रमाथि चुनौती खडा भएको बताएका छन् । ‘हामीले दुई

अहिलेको बुर्जुवा गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्नुपर्छ : माओवादी महासचिव

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले अहिलेको गणतन्त्र बुर्जुवा मात्र भएको बताएका छन् । ‘अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्रका रुपमा विकसित छ । अब

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले रोपे बालुवाटारमा तरकारी

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला,

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भवः प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट

जनअपेक्षा अनुरूप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिवर्तन प्रति नै वितृष्णा पैदा नहोस् : अध्यक्ष तिमिल्सिना

काठमाडौं, जेठ १५ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको परिवर्तन प्रतिको तीव्र आकाक्षाको यथोचित सम्बोधन गर्न आग्रह गरेका छन्। गणतन्त्र दिवसको अवरमा शुभकामना सन्देश दिदै अध्यक्ष तिमिल्सिनाले जनअपेक्षा अनुरूप

लोकतान्त्रिक गणतन्त्रको शासन प्रणाली हावा, पानी, माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, जेठ १५। राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्

आज गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं, जेठ १५ । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

गणतन्त्र सोह्रौँ वर्षमा

काठमाडौं, जेठ १६ । मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ । मुलुकको

गणतन्त्र दिवस भव्य बनाउने तयारी

काठमाडौं, ७ जेठ । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ। विसं २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा

गणतन्त्र दिवस भव्यताका साथ मनाइने

काठमाडौं, ५ जेठ । सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं, माघ १२ । आज भारतले ७४औँ गणतन्त्र दिवस मनाउदैछ।  भारतले यो राष्ट्रिय उत्सव देशभर हर्षोल्लासका साथ मनाउन लागेको हो । आजको दिन भारतका जनताको लोकतान्त्रिक रूपमा आफ्नो सरकार छनोट