Logo

Tag: गण्डकी प्रदेश

गण्डकीमा कोशी फर्काउन सर्वोच्च जाँदै कांग्रेस, पाण्डेले आफै मुख्यमन्त्री बन्न परमादेश माग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज सर्वोच्च अदालत जाने भएको छ । पूर्व मुख्यमन्त्री

विस्तृत पढ्नुहोस
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं, वैशाख २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजे प्रदेश

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने, सर्वोच्चको आदेशले अन्यौलता कायमै, बिवाद अदालतमा जानसक्ने

काठमाडौं,२१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखले २३ गते डाकेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची राख्न

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट मल्ल र सुवेदीको संयुक्त इजलासमा

काठमाडौं,१० वैशाख । गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण

गण्डकीमा मनाङेलाई भौतिकको जिम्मेवारी, चुमान बने अर्थमन्त्री

काठमाडौं,८ वैशाख । सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र

गण्डकीको विशेष अधिवेशन आज, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने, खगराजले विश्वासको मत नलिने

काठमाडौं,७ वैशाख । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भन्दै आह्वान भएको गण्डकी प्रदेश सभाको विशेश अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभा भवन पोखरामा बैठक दिउँसो ३ बजेका लागि

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी गर्दै गण्डकी प्रदेश

म्याग्दी, ६ वैशाख । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको पहिचान गर्न अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, वैशाख ४ । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैते दसैँका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री

राप्रपाको ‘ग्रिन सिग्नल’पछि गण्डकीमा खगराजले फुटाए मन्त्रालय

काठमाडौं,२९ चैत । गण्डकी प्रदेश सरकारले २ मन्त्रालय फुटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ७ मन्त्रालय रहेकोमा २ मन्त्रालय थपेर ९ वटा बनाउने निर्णय गरेको हो

गण्डकीको मुख्यन्यायाधिवक्तामा कृष्ण अधिकारी नियुक्त

काठमाडौं,२९ चैत । गण्डकी प्रदेशको मुख्यन्यायाधिबक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले उनलाई बिहीबारको प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णयका आधारमा नियुक्त गरेका हुन् । अधिकारी सोमबार गण्डकीको

खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं,२८ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो ।

खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं,२७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता सुरेन्द्रराज

Screenshot