Logo

Tag: गर्भवती महिला

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, भदौ २५ । यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम

विस्तृत पढ्नुहोस
गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखा, भदौ २५ । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त

प्रभावकारी बन्दै ‘प्रसूति प्रतिक्षा घर’

बागलुङ, माघ २। केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा, पुस २९ । उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका

घरमै सुत्केरी भए कालो टीका !

बागलुङ, पुस २१। केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी

पेटको नानीमा सर्दैन सङ्क्रमण

काठमाडौं, भदौ १३ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी

अनुसन्धान भन्छः मोटोपना भएका गर्भवती महिलाका सन्तानलाई ६० प्रतिशत मानसिक रोगको खतरा

एजेन्सी, १५ साउन । मोटोपनाबाट पीडित गर्भवती महिलाका बच्चाहरूमा मानसिक रोगको सम्भावना ६० प्रतिशत बढी हुने फिनल्यान्डका अनुसन्धानकर्ताहरूले दावी गरेका छन् । अनुसन्धानमा मोटोपनाबाट पीडित गर्भवती महिलाहरुको बच्चाहरुलाई मानसिक रोगको

पूर्व श्रीमानसंग झडपहुँदा गर्भवती महिला घाइते

हुम्ला, माघ ४ । जिल्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्। पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको

यस्ता मानिसले अत्तरको प्रयोग गर्नुहुँदैन

मानिस चन्द्रमा पुगे, मंगलमा पनि पुगे तर आज पनि यस्ता मानिसहरुको कमी छैन जो अन्धविश्वासमा भुलिन्छन् । वैज्ञानिक र आधुनिक हुने क्रममा अन्धविश्वास भन्दा बाहिर निस्कन सकेका छैनन् । अन्धविश्वासमा

कोरोनाले गर्भवतीलाई थप पीडा

काठमाडौँ, २८ भाद्र। कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो

गर्भवती महिलालाई कुटपिट गर्ने पुरुष

धनुषा, ४ असार । कुटपिट गरी घाइते बनाएको अभियोगमा अर्जुन मण्डललाई बुधबार राति पक्राउ परेका छन् । २४ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिकाका मण्डललाई प्रहरीले

गर्भवती महिलाको लागि स्वस्थ आहार

तपाई के खानुहुन्छ र खानेको मात्रा कति छ यसले तपाईको गर्भाधान क्षमतामा असर पार्न सक्छ । यो असर राम्रो वा नराम्रो दुवै हुन सक्छ । गर्भाधानको लागि तपाईको तौल सहि