बैतडी, १२ कात्तिक । यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन्
जनकपुरधाम , १८ जेठ । धनुषामा गहुँको उत्पादनमा कमी आएको छ । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती
महेन्द्रनगर (कञ्चनपुर), ११ जेठ । नौ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक
अत्तरिया (कैलाली), ५ चैत । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको
दोधारा चाँदनी, ८ मङ्सिर । कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली
बेदकोट, १० वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन् । उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे ।
कञ्चनपुर, २७ चैत । खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका
काठमाडौं, माघ १३ । नेपाल मैदा उद्योग संघले भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने माग सरकारसँग गरेको छ। गहुँ उपलब्ध भएमा उद्योग चल्ने र सबै क्षेत्रलाई
गलकोट, ४ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने
एजेन्सी, ३ वैशाख । इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको छ । युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको हो । इजिप्टका अधिकारीहरु मध्य
एजेन्सी, २८ चैत्र । रुसले गहुँको निर्यात करमा भारी वृद्धि गरेको छ । प्रतिटन गहुँको निर्यातमा रुसले वृद्धि गरी १०१ डलर पुर्याएको छ । रुसको कृषि मन्त्रालयले शुक्रबार १३ देखि
गलेश्वर, २० चैत । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीरः ध्रुवसागर