Logo

Tag: गहुँ

बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँखेती

-रिपोर्टर्स नेपाल/संवाददाता

कलैया, २४ पुस: बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान

विस्तृत पढ्नुहोस
गहुँ खरीदको लक्ष्य प्राप्ति भएन

– वीरेन्द्र कर्ण वीरगञ्ज, ३० जेठ: सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण गहँु खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको

गहुँका लागि पर्याप्त मल

विराटनगर, ८ पुस: गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नं १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २६६ मेट्रिक टक युरिया, एक हजार ३४३ मेट्रिक

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने

१८ कात्तिक: अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार

एशियामा चामलको मूल्य सात वर्षयताकै उच्च,एक हप्तामै १२ प्रतिशतले महंगियो

एजेन्सी, २६ चैत्र । कोरोना भाइरसका कारण चामल र गहुँको मूल्यमा उछाल आएको छ । योसँगै एशियामा चामलको मूल्य ७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । राइस एक्सपोटैर्स एसोसिएशनका अनुसार,