Logo

Tag: गुर्जो

निःशुल्क गुर्जो वितरण अभियानमा निरन्तरता (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जो वितरण अभियानलाई निरन्तरता दिएका छन् । पछिल्लो समय गुर्जो वितरण अभियानमा राजलवटमात्रै नभएर उनका परिवारका

विस्तृत पढ्नुहोस
आज स्वस्थानी पूर्णिमा : भक्तपुरको हनुमानघाट मेला भर्न आएकाहरुलाई निःशुल्क गुर्जो सेवा

काठमाडौं, ४ फागुन । निःशुल्क गुर्जो सेवा गदै आएका अभियन्ता कमलबहादुर राजलवटले आज भक्तपुरको हनुमानघाटमा मेला भर्न आएका तिर्थालुहरुलाई निःशुल्क गुर्जो सेवा गरेका छन् । हनुमानघाटको गुर्जो सेवामा भने गोपाल

बागमती किनारका गुर्जो संरक्षण गरिँदै

काठमाडौं, १६ भदौ । काठमाडौँ उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता

युएन पार्कमा गुर्जो लगायतका जडिबुटी रोपाई कार्यक्रम(फोटोफिचर)

काठमाडौँ, १४ भदौ। युएन पार्क जुवागलमा गुर्जो लगायतका जडिबुटी जन्य निम, पत्थरचट्टा, पारिजात, करिपातका बिरुवाहरू रोपिएको छ । हिजो (आइतबार) युएन पार्कमा गुर्जो लगायतका जडिबुटीहरु रोपिएको हो । उक्त कार्यक्रम

मनकामना मन्दिर ठैबमा गुर्जोरोपण(फोटोफिचर)

काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग

गुर्जो रोपण अभियान लिएर अभियन्ता राजलवट तराईमा

काठमाडौं, ८ साउन । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण

काठमाडौँ, २७ असार: देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को

वनकाली उद्यानमा गुर्जो रोपण

काठमाडौँ, २६ असार: पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने

नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण

काठमाडौँ, २० असार: कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

काठमाडौँ, १५ असार: गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण

काठमाडौँ, १२ असार: तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा

शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी

काठमाडौँ, ११ असार: कार्यक्रममा निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए । गुर्जोले शरीरका टक्सिनलाई बाहिर