Logo

Tag: गृहमन्त्रालय

केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १२ । गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो । गृहमन्त्री रमेश

विस्तृत पढ्नुहोस
अधिकृत नहुँदा खोटाङका दुई इलाका प्रशासन कार्यालयको सेवा बन्द

खोटाङ, पुस २७ । गृहमन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निश्कर्षविहीन

काठमाडौँ, ४ असोज । आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा भएको वार्ता बिनानिश्कर्ष सकिएको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा,

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेलालाई गृहको अनुमती, पर्यटन मन्त्रालय मौन

काठमाडौं, असोज ४ । गृहमन्त्रालयले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन प्रवेश गराउन २५ देशका पर्यटकलाई अनुमति दिएको छ। रामारोशन पुगेका पर्यटकलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। तर, गृहमन्त्रालयले विदेशी पर्यटकलाई रामारोशन

चार जिल्लाका प्रजिअसहित गृह मन्त्रालयका १० अधिकारीको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं,२२ भदौ । सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना गृहमन्त्रालयका अधिकारीहरूको सरूवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको

गृहमन्त्रालयद्धारा सीता दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्न सिफारिस

काठमाडौं,२७ असार । गृहमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि सिफारिस गरेको छ । दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको

अत्यावश्यक सेवामा अवरोध गर्नेमाथि कारबाही होला ?

काठमाडौं, चैत २६ । सरकारले जारी गरेको आवश्यक क्षेत्रमा हड्ताल निषेधसम्बन्धी १४ नम्बर बुँदामा फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित

सरकार विस्तारमा सकस, गृहमा गाँठो

काठमाडौं, चैत १४ । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

काठमाडौं, ११ चैत्र । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा

वसन्त कुँवरलाई आईजिपी बनाउन गृहमन्त्रालयको प्रस्ताव, मन्त्रिपरिषद्ले निर्णय गर्दै

काठमाडौं, १० चैत्र । गृहमन्त्रालयले एआईजी वसन्त कुँवरलाई आईजिपी नियुक्त गर्न प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयको तर्फबाट सो प्रस्ताव आएको हो । कुँवर डिआईजीबाट एआईजीमा

दर्जनौं सीडीओसहित ७० सहसचिव र उपसचिवको सरुवा

काठमाडौं, माघ ७ । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिवसहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीको

राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणमा सहज बनाउन विज्ञ टोली गठन

काठमाडौं, १६ पुष । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको छ । विज्ञ टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानका गरिने मन्त्रालयले