Logo

Tag: गृहमन्त्री रवि लामिछाने

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । उक्त मुद्दामा आज फैसला आउने

विस्तृत पढ्नुहोस
आफ्नै निर्णयबाट किन ब्याक भए गृहमन्त्री लामिछाने, क्रसर उद्योग खोल्न दिने निर्णयमा आर्थिक लेनदेनको चर्चा

काठमाडौं, १२ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आफ्नो निर्णयबाट आँफै ब्याक भएका छन् । २० पुसमा अवैध क्रसरहरु बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । उक्त प्रस्ताव गृहमन्त्री

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार

काठमाडौं, माघ १२ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएकाले सो मुद्दा हेर्दाहेर्दैमा

गृहमन्त्री लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, ११ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइको लागि पेशी तोकिएको लामिछानेको मुद्धाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी

गृहमन्त्री लामिछानेको मुद्धा हेर्ने इजलासमा न्यायाधीश हेरफेर

काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा आज  अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता

सदनमा सरकारका मन्त्रीहरूको आलोचना

काठमाडौं, माघ ८ । प्रतिनिधिसभा संसद्मा वर्तमान सरकारको आलोचना शुरू भएको छ । सरकारले पूर्णता पाएको एक हप्ता नबित्दै सदनमा सांसदहरूले सरकारमा सहभागी मन्त्रीहरू र उनीहरूका गतिविधिका विषयमा प्रश्न उठाउन

पुराना मात्र होइन, नयाँ पनि फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ– गृहमन्त्री लामिछाने

काठमाडौं, ७ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई हिजोका दिनमा बोलेका शब्द–शब्दको हेक्का रहेको बताएका छन् । हत्या अभियोग लागेका नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरीका विषयलाई लिएर

एक्शनमा उत्रिए गृहमन्त्री लामिछाने, एमाले सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन

काठमाडौं, ६ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ज्यान मुद्दा लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत

बालुवाटारमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं, ३० पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न लामिछाने आज साँझ बालुवाटारमा पुगेका हुन् । सो क्रममा उनीहरुबीच मन्त्रिपरिषद्लाई

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नु

काठमाडौं, २८ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख

एमाले सांसद महतोलाई पक्राउ गर्न आईजिपीलाई फोन गरिसकेको छु : गृहमन्त्री लामिछाने

काठमाडौं, २७ पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) बाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताएका छन् । प्रहरीको फरार सूचिमा रहेका महतो

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत (आदेशसहित)

काठमाडौं, २२ पुष । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,