Logo

Tag: गृहमन्त्री रवि लामिछाने

रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत हो : गृहमन्त्री लेखक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्लामा सत्यता नभएको

विस्तृत पढ्नुहोस
केपी ओलीको सरकार रहिरहे जनताले धेरै दुःख पाउँछन्, अदालतले मलाई न्याय दिन्छ : रवि लामिछाने

काठमाडौं, ४ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । जिल्ला अदालत कास्कीमा म्याद थपको लागि प्रहरीले लैजाने

गृहमन्त्रालयमा सुरक्षा निकायको हाई कमाण्ड बैठक, रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी

काठमाडौं, ७ असोज । गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक सुरू भएको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएर बैठक गरेका हुन्

केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउबाहेक अर्को कारणले यो सरकार ढलेको होईन : गृहमन्त्री लामिछाने

काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतिक थापा पक्राउ परेकै कारण वर्तमान सरकार ढलेको दाबी गरेका छन् । जनतालाई

गृहमन्त्री रवि लामिछानेको प्रश्न : मध्यरातमा कुनै एक व्यापारीको घरमा गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ?

काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस र एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भनिएकोमा आपत्ति जनाएका छन् । उनले संविधान जोगाउने नाममा

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच निर्णायक भेटवार्ता सुरू

काठमाडौं, १८ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा

सामाजिक कुरीती अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताएका छन् । अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार

गृहमन्त्री लामिछाने र महान्याधिवक्ता पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा

प्रधानमन्त्रीभन्दा गृहमन्त्री धनी, सुनमात्रै ८० तोला, अरु के-के छ सम्पत्ति ?

काठमाडौं,८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

छानबिन समितिमा आफ्नो नाम किटान गर्दा आपत्ति नहुने गृहमन्त्री लामिछानेको भनाई, कानून मन्त्रालयमा कार्यदलको बैठक सुरु

काठमाडौं, ८ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउँदा आफ्नो नाम किटान गर्दा आपत्ति नहुने धारणा अघि सारेका छन् । यसअघि आफ्नो नाम किटान

कान्तिपुरको आजको समाचारबारे गृहमन्त्री लामिछानेको प्रतिक्रिया : फेरि भ्रम छापेछ

काठमाडौं, ७ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कान्तिपुर दैनिकले आज ‘२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन’ शीर्षकमा प्रकाशित गरेको समाचारलाई भ्रमको संज्ञा दिएका छन् । लामिछानेले आफू

सदनमा गर्जिए गृहमन्त्री लामिछाने : म मिडिया मिलाउँदिनँ, बाँसबारी मिलाएँ अब टिकापुर मिलाउँछु (भिडिओसहित)

काठमाडौं, ६ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले डेढ वर्षको लागि प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । उनले यसबारेमा सभापति शेरबहादुर देउवालाई प्रष्ट पारिदिन भनेका