Logo

Tag: गृह मन्त्रालय

बाढीपहिरोमा परी ३८ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २० । असारको पहिलो साताबाट शुरू भएको वर्षाका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । बाढी

विस्तृत पढ्नुहोस
मनसुन सक्रिय भएसँगै बाढीको वितण्डा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं, असार १८ । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ

डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस

काठमाडौं, असार १५ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको

यो वर्ष बाढीपहिरोको उच्च जोखिम, तयारी झिनो

काठमाडौं, असार ८ । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो

१५ एसएसपीको सरुवा (सुचीसहित)

काठमाडौं, ७ असार । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ एसएसपीहरुको सरुवा निकालेको छ । मन्त्रिस्तरीय निर्णयबाट उनीहरुको सरुवा निकालिएको जनाइएको छ । सरुवा भएकामा मीरा चौधरी १ नम्बर प्रदेश तालिम

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै

काठमाडौं, असार ५ । कोरोना सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ ।

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं, असार ३ । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै

विपद्सम्बन्धी प्रतिकार्य योजना पारित, राहत, उद्धार र पुनःस्थापन प्रभावकारी बनाइने

काठमाडौँ, २ असार: गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८’ पारित गर्दै उद्धार, राहत र पुनःस्थापनलाई प्रभावकारी बनाउने निर्णय

१७ जिल्लामा निषेधाज्ञाको समय थप

काठमाडौं, असार १। कोरोना नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा

प्रधानमन्त्री ओलीविरुद्ध धम्की दिने प्रदेशसभासद्लाई कारवाही माग

काठमाडौँ, ३१ जेठ: नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन्

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडौँ, २८ जेठ : गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन