Logo

Tag: गृह मन्त्रालय

भोलि काठमाडौँ उपत्यकामा बिदा दिने सरकारको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० जेठ । सरकारले बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा

विस्तृत पढ्नुहोस
नक्कली भनिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नपुग्दै गृहमै हेरफेर

काठमाडौं, वैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि

प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

काठमाडौं, वैशाख २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ । प्रहरीले यति ठुलो प्रकरण

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

काठमाडौं, वैशाख २६ । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए

काठमाडौं, वैशाख २६। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र

अयोग्य लडाकुलाई रकम बाँड्न सत्ता सहयात्रीकै असहमति

काठमाडौं, वैशाख २२ । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई वितरण गर्न लागेको रकमका विषयमा सत्ता सहयात्री दलका नेताहरूले असहमति जनाएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २

कर्मचारीहरू त्रासमा- सुरक्षा माग गर्दै सामान्यद्वारा गृहमा पत्राचार

काठमाडौ, वैशाख १९ । राष्ट्रसेवक कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला हुन थालेपछि निजामती कर्मचारीहरू त्रसित बन्न पुगेका छन् । जनप्रतिनिधि तथा अमूक व्यक्तिहरूले विभिन्न वहानामा कर्मचारीहरू माथि आक्रमण गर्ने क्रम

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

काठमाडौं, वैशाख १६ । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण

गृह मन्त्रालयमा नै विकृति : कामै नभएकालाई भनसुनमा काज

काठमाडौं, वैशाख १५। सुराकी खर्च खारेजी गरेर चर्चामा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको काज सरुवा विकृतिलाई भने रोक्न सकेका छैनन्। मन्त्री श्रेष्ठ गृहमन्त्री भएर आएपछि पनि भनसुनमा काज सरुवा मिलाएर

राज्यकोषको दुरुपयोग – पूर्व लडाकुलाई ८० करोड

काठमाडौं, वैशाख १५ । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले ८० करोड बाँड्न

मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउने कसरतमा मन्त्रीहरु

काठमाडौं, वैशाख १३। मन्त्रीले सचिव रोज्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुने देखिएको छ । केही मन्त्रीहरू मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेको प्रधानमन्त्री तथा

विदेशमा रहेका अयोग्य लडाकुले पनि २ लाख पाउने कार्यविधि तयार

काठमाडौं, वैशाख ७ । विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् । मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने