Logo

Tag: गोकुलप्रसाद बाँस्कोटा

ललिता निवासको जग्गा प्रकरणमा ज–जसको नाम मुछिएपनि छानबिन रोकिँदैन् : मन्त्री बाँस्कोटा

काठमाडौं, १९ बैशाख । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा प्रकरणमा जो जो मुछिए पनि छानविन प्रक्रिया नरोकिने स्पष्ट

विस्तृत पढ्नुहोस
धुलिखेलमा एयरपोर्ट बन्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १५ वैशाख :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले

तीन वर्षभित्र गुणस्तरीय शिक्षाः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गर्नुभएको छ । एशियाली विकास बैंक एडीबीको रु छ करोड ऋण

‘महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्छ’

काठमाडौँ, १२ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार

‘धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको छ’

काठमाडौं, १० बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धर्मका नाममा आन्दोलनो नौटंकी भैरहेको आरोप लगाएका छन् । त्यस्तै, उनले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने पनि चेतावनी दिएका

चलचित्र विकास बोर्डलाई नेपाल चलचित्र महासङ्घमा विकसित गरिने

काभ्रेपलाञ्चोक, ३० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिने बताउनुभएको छ । तामाङ चलचित्र सङ्घद्वारा काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी

डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह

जनकपुरधाम, २९ चैत । सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गर्नुभएको छ । टेलिकमको एफटिटिएच ९फाइबर टु द होम० सेवाको आज यहाँ शुभारम्भ गर्दै

‘श्रमजीवी पत्रकारलाई न्याय हुनैपर्छ’

काठमाडौं, २६ चैत । सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारको सधैं नक्कली कागज बुझाएर मिडिया नचल्ने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघले संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक अन्तरक्रियामा बोल्दै

सूचना प्रविधिको सहयोगले समृद्ध नेपाल सम्भवः मन्त्री बाँस्कोटा

काठमाडौँ, २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सूचना

रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा

काठमाडौँ, २० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, १८ चैत । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

बममाथि सुतेर वार्ता गरिन्नः मन्त्री बाँस्कोटा

काठमाडौँ, १० चैत । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित