Logo

Tag: गोरखा

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

-रिपोर्टर्स नेपाल/संवाददाता

अश्विन दानी/जेठ ४, गोरखा : भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर, गोरखामा हालसालै नवनिर्वाचित दुई जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोर्ला फर्काएका’ छन् । मतलब, पाँच

विस्तृत पढ्नुहोस
गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

गोरखा, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् । मतदानका क्रममा

गोरखामा सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

अश्विन दानी/गोरखा, २८ वैशाख : गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक

पाँच दलीय गठबन्धन तोड्दै पालुङटारमा जनता समाजवादीको एमालेसँग तालमेल

गोरखा, २७ वैशाख । सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता

पालुङटारमा कांग्रेसबाट मेयरका उम्मेद्‌वार कँडेल भन्छन्-देउवाजीले उम्मेद्‌वारी फिर्ताका लागि प्रेसर गर्नुभयो

गोरखा, १९ वैशाख । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्‌वार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेद्वारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् ।

बाबुराम र देउवाको स्वार्थका कारण गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा

अश्विन दानी/वैशाख १८, गोरखा : सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका

६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण

लमजुङ, १२ बैशाख । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका

गोरखामा कांग्रेस एक्लै लड्ने

गोरखा, ११ बैशाख । नेपाली कांग्रेसले गोरखामा अन्य कुनै दलसँग गठबन्धन नगर्ने भएको छ । आगामी बैशाखमा हुने स्थानीय चुनावको लागि गोरखा जिल्ला कार्यसमितिको आज बसेको बैठकले चुनावमा एक्लै लड्ने

डोजरका सह–चालक नदीमा मृत भेटिए

गोरखा, २५ फागुन । मंगलबारदेखि बेपत्ता भएका गोरखाका विकास भट्ट मृत फेला परेका छन् । गोरखा नपा–१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका २२ वर्षीय भट्टको शव आज बिहान नदीमा

एक सातादेखि हराइरहेकी महिला मृत फेला

गोरखा, ७ मंसिर । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

भारतीय दूतावासद्वारा पुनर्निर्माणसम्बन्धी कार्यशाला आयोजना

काठमाडौं, २९ कार्तिक । नेपालका गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण सम्बन्धी समापन समारोह तथा परियोजनाबाट सिकेका पाठ/अनुभवबारे कार्यशाला आयोजना गरिएको छ । नेपालका

गोरखामा पनि प्रधानन्यायाधीश विरुद्ध उत्रिए वकिलहरु

गोरखा २८ कात्तिक । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै गरीरहेको आन्दोलनमा गोरखाका कानुन व्यवसायीहरुले एक्यवद्धता जनाउँदै धर्ना दिएका छन् । गोरखा जिल्लाका सबै कानुन व्यवसायीहरु आज