Logo

Tag: गोविन्द केसी

डा. केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच तयार भएको मस्यौदा प्रधानमन्त्रीकहाँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच हिजो राति अवेरमा तयार पारिएको सहमतिको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेको छ

विस्तृत पढ्नुहोस
डा. केसीका मागप्रति सरकारी पक्ष सकारात्मक, आजै अनसन तोडाउने गरी छलफल जारी

असोज २२, काठमाण्डौ । अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ । तर आज दिनभर भएको वार्ताले

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु

काठमाण्डौं, असोज २२ । सरकार र डाक्टर गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ। सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह–सचिव

वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

काठमाडौं, असोज २० । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा

वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १९ । नेपाल चिकित्सक संघले आइतबार डा गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा केसी अनशन बसेको २१ दिन

डा. केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै चिकित्सकहरु प्रदर्शनमा (फोटोफिचर)

काठमाडौं, १८ असोज । आमरण अनशनरत चिकित्सक डाक्टर गोविन्द केसीको अनशनमा ऐक्यबेद्धता जनाउँदै चिकित्सकहरुले धर्ना दिएका छन् । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा सुधारलगायतका

डा केसीको स्वास्थ्य अवस्था झन् नाजुक

काठमाडौं, असोज १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । भदौ १९ गते कर्णाली प्रदेशको जुम्लादेखि १९औं अनशन थालेका उनी

केसीको जीवन रक्षा गर्न माग

काठमाडौं, असोज ८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सक गोविन्द केसीका जायज माग पूरा गरी उनको जीवन रक्षा गर्न सरकारलाई अपिल गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा

निमुखाको भरोसा बन्दै डा केसी

जुम्ला, असोज २ । दुई दशकअघि डा गोविन्द केसी पहिलो पटक दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले जुम्ला आएका थिए । त्यति बेला उनी दुई साता जुम्ला बसे । उनले दुर्गममा

डाक्टर गोविन्द केसी फेरि अनसनमा

काठमाडौं, २९ भाद्र । डाक्टर गोविन्द केसी फेरि अनसनमा बसेका छन् । उनी जुम्लाको बाबिरा मन्दिर प्रांगढबाट १९ औं सत्याग्रहमा बसेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यसअघि

डा गोविन्द केसीलाई औषधि किन्न रोक

जुम्ला, भदौ २० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने

सेनाका मेजर राजु केसीले काका गोविन्दलाई ज्यान मार्ने धम्की दिए

धुलिखेल, १५ भाद्र । नेपाली सेनाका एकजना मेजरले आफ्नै काकालाई ज्यान मार्ने धम्की दिएका छन् । देबिदत्त गणमा कार्यरत मेजर राजु केसीले काका गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की