Logo

डाक्टर गोविन्द केसी फेरि अनसनमा



काठमाडौं, २९ भाद्र । डाक्टर गोविन्द केसी फेरि अनसनमा बसेका छन् । उनी जुम्लाको बाबिरा मन्दिर प्रांगढबाट १९ औं सत्याग्रहमा बसेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी यसअघि १८ पटक अनसन बसिसकेका छन् । अनसनमा बसेका डाक्टर केसीले कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन, स्नातकोत्तर तहको अनुमति दिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नुपर्नेलगायतका माग राखेका छन् ।

कोभिड १९ को कहरका कारण उनले यसअिघको सत्याग्रह स्थगित गरेका थिए ।-File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot