Logo

Tag: घटस्थापना

देवी दुर्गाको प्रिय पुष्प- जौको जमरा

आज आश्विन शुक्ल प्रतिपदा हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ । घटस्थापना गरेपछि दसैंको सुरुवात हुन्छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो ।

विस्तृत पढ्नुहोस
आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौं, असोज २८ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११

हर्ष बडाईँ गरेर‍ हनुमानढोकाको दसैँ घरमा राखियो जमरा (फोटोफिचर)

काठमाडौं, असोज १० । परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिअनुसार घटस्थापना गरिएको छ । सोमबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी नेपाल पञ्चाङ्ग

घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे

प्रा. डा. रामचन्द्र गौतम- घटस्थापना बडादसैंको पहिलो दिन हो । घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम

आज घटस्थापनाको चौथो दिन: रोग, शोक र कष्ट निवारणका लागि कुष्माण्डा भगवतीको पूजा गरिदैं

काठमाडौं, असोज २४ । नवरात्रको चौथो दिन। शनिबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण

आज बडा दशैँको तेस्रो दिनः चन्द्रघण्टाको पूजा गरिदै

काठमाडौं, असोज २३ । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन मंगलबार चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइने

आज घटस्थापनाको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं, असोज २२ । बडादशैंकोे आज दोस्रो दिन, दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजागर्ने परम्परा छ ।

भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

भक्तपुर, २१ असोज: घटस्थापनाका दिन आज त्यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन

जहाँ घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा रोक लगाईन्छ

जनकपुर, असोज २१ । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

घटस्थापनाको उत्तम साइत ११ः४६ बजे, दशैंघरमा यसरी राखिन्छ जमरा

काठमाडौं, असोज २१ । दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ ।

भित्रियो बडादशैंः आज घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना

जहाँ घटस्थापनादेखि पूर्णिमासम्म महिलालाई मन्दिर प्रवेशमा निषेध गरिन्छ

जनकपुर, कार्तिक ९ । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।