Logo

Tag: घर

नेपालका करिब ६० प्रतिशत घर एकतले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ कात्तिक । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८

विस्तृत पढ्नुहोस
विपन्नलाई घर बनाउँदै वडाध्यक्ष

महेन्द्रनगर, १० असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले महाकाली तटीय क्षेत्रमा अतिविपन्न परिवारका लागि नमुना बस्ती निर्माण अभियान थालेका छन् । भीमदत्त–१३ सोनापुर टोलमा अतिविपन्न ३० परिवारका

तीस विपन्न परिवारलाई गाउँपालिकाले दियो घर

भोजपुर, ११ माघ: आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि रु तीन लाख खर्च गरेर घर

पचासी हजार घरमध्ये ६६ हजार घरमा बसोबास

गोरखा, १५ कात्तिक: गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर, ४ कात्तिक: महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार,

बाढीपीडितलाई घर बनाउन ३ देखि ५ लाखसम्म दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ३ कात्तिक । बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माण गर्न सरकारले ३ देखि ५ लाख सम्मको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर

७ लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २० असोज । भूकम्पमा क्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पको साँढे सात वर्ष बित्दा कूल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा

बाढीले एक घर बगायो, ४५ घर जोखिममा

म्याग्दी, ७ भदौ: बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो

झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर

बनियानी, ३२ साउन: झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’

गत वर्ष भत्किएका घर पुनर्निर्माणका लागि रकम प्राप्त

दमौली, २१ असार: गत वर्षको बाढीपहिराले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले रकम निकासा गरेको छ । गत वर्षको असारमा आएको बाढीपहिराले भत्किएका घर पुनर्निर्माण गर्न राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा

बाढीपीडितका लागि निर्माण हुँदै ५० घर

मान्म, १६ असार: कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५०

स्थानीय युवाद्वारा महिलालाई घर निर्माण

दमक, १२ असार: झापाको कमल गाउँपालिका–५ टुकुरेकी एक असहाय तथा विपन्न महिलालाई स्थानीय युवाले घर निर्माण गरिदिएका छन् । घर र पारिवारिक अवस्थाका विषयमा सञ्चारमाध्यममार्फत खबरबाहिर आएपछि सोही वडाका केही