Logo

Tag: चट्याङ

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

बाँके, १८ पुस : चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच

विस्तृत पढ्नुहोस
जब विमाननजिकै चट्याङ पर्‍यो

काठमाडौं, मंसिर ५ । न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्। एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त

चट्याङले छ घाइते, दुई चौपाया मरे

भोजपुर, २१ असोज  : अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर

चट्याङ प्रतिरोधी प्रविधि जडान

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित

चट्याङ पीडितलाई राहत

चट्याङ लागेर घाइते भएकी तनहुँको व्यास नगरपालिका–७ क्यामिनकी पुष्पा भण्डारीको उपचारार्थ रु २१ हजार पीडितकी आमा विष्णुमाया भण्डारीलाई प्रदान गर्दै लायन्स क्लव अफ व्यास सिटीका पदाधिकारी । तस्वीर : कृष्ण

चट्याङ लागेर गोठ सखाफ, आमा–छोरा बेहोस

दैलेख, भदौ २९ । जिल्लाको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । स्थानिय इन्द्रजीत विकको घर नजिकै परेको चट्याङबाट घर नजिकै बाँधेका एक

नेपालमा चट्याङले वर्षेनी ८२ जनाको मृत्यु

काठमाडौं, १० असार । नेपालमा चट्याङले वर्षेनी ८२ जनाको ज्यान जाने गरेको छ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएअनुसार चट्याङले ठूलो जनधनको क्षति गराउँदै आएको छ । दाङमा मात्र मङ्गलबार

चट्याङले तीन बालकको मृत्यु

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र

चट्याङ लागेर महिलाको मृत्यु

हेटौँडा, १९ जेठ । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर

चट्याङ लागेर घाइते

हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी

काठमाडौं १३ बैशाख । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण

उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन, ५ वैशाख । अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ