Logo

Tag: चण्डेश्वर श्रेष्ठ

‘चोलेन्द्रजस्ता मानिस कहिल्यै नजन्मिउन्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३१ । नेपाल बार एसोसिएसनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्ता मानिस कहिले नजन्मिऊन् भनी कामना गरेका छन्। संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको

विस्तृत पढ्नुहोस
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ माओवादीको सक्रिय राजनीतिमा लागेपछि उठ्यो नैतिक प्रश्न

काठमाडौं, २५ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ माओवादी केन्द्रको सक्रिय राजनीतिमा लागेपछि उनको पदीय जिम्मेवारीलाई लिएर नैतिक प्रश्न उठ्न थालेको छ। बारको आन्दोलनको नेतृत्व गरिरहेका श्रेष्ठ सत्तारूढ

माओवादीको कानुन विभागमा बार अध्यक्ष श्रेष्ठदेखि पूर्व न्यायाधीशसम्म

काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)काे कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसाेसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् । श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे

अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारमा छिर्न नदिएको भन्दै कानून व्यवसायीहरु आक्रोशित, आईतबार पनि यस्तै व्यवहार गरे नछोड्ने चेतावनी

काठमाडौं, १७ मंसिर । बारको कार्यालयमा छिर्न नदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु आक्रोशित भएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठकै निर्देशनमा आफूहरुलाई बारको कार्यालयमा छिर्न नदिईएको अधिवक्ता भूमिनन्द चुँडालले जनाए

छोरालाई न्यायाधीश नबनाईएको भन्दै बार अध्यक्ष श्रेष्ठ जबराविरुद्ध लागेको खुलासा, श्रेष्ठको ल फर्ममाथि राजश्व छलीको आरोप

काठमाडौं, १२ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफ्नो छोरा राजेश्वरलाई न्यायाधीश बनाउन नपाएको रिस प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि पोखिरहेको पाइएको छ । आफ्नो छोरालाई न्यायाधीश बनाउनको लागि सिफारिश

जस्तोसुकै परिस्थितिमा पनि आन्दोलन गछौं, कुनै हालतमा रोकिदैनः बार अध्यक्ष श्रेष्ठ

काठमाडौं, २ मंसिर । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन कुनै पनि हालतमा नछाड्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जस्तोसुकै परिस्थितिमा

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्षको अन्नपुर्ण अस्पतालमा उपचार हुँदै

काठमाडां, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट घाइते भएका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई थप उपचारको लागि

सर्वोच्चमा कानुन व्यवसायीहरुमाथि लाठीचार्ज, बारका अध्यक्ष श्रेष्ठ घाइते (तस्विरमा हेर्नुहोस् )

काठमाडां, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । जबराको राजीनामा माग गर्दै वकिलहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन् । प्रदर्शनमा

सर्वोच्चको मुल गेटमा प्रत्येक दिन साढे ९ बजे भेला हुन बार अध्यक्षको आह्वान

काठमाडौं, २६ कात्तिक । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन मुल गेटमा धर्ना दिने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारदेखि पनि सर्वोेच्चको

प्रधानन्यायाधीश जबराविरुद्ध बारका अध्यक्ष श्रेष्ठ आक्रामक, लगाए यस्तो गम्भीर आरोप

काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ । आज पनि बारले आन्दोलनलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन महिला पक्राउ

काठमाडौं, २३ कात्तिक । मंगलबार नेपाल बार एसोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्नपुगेका तीन जना महिला पक्राउ परेका छन् । अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका अभियन्ता तारा बरालसहित

न्यायपालिका शुद्धीकरणका लागि भोकभोकै मर्न तयार छौंः बार अध्यक्ष

काठमाडौं, कात्तिक १५ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारका कदम सफल नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि