चन्द्र किशोर– मधेसका खेत, खलिहान, आँगनमा ऋतुराज वसन्तको शुभ-आगमन भइसकेको छ । किसानहरुले नयाँ उत्पादन भित्र्याइसकेका छन् । त्यसै सेरोफेरोमा फागुको खुसियाली थपिएको छ ।