Logo

Tag: चाडपर्व

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, ७ कात्तिक: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् । विजयादशमीका अवसरमा आज शुभकामना

विस्तृत पढ्नुहोस
दशैँमा सीताको सहुलियत उडान

खलङ्गा, ६ कात्तिक: चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले यही कात्तिक १

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण

खोटाङ, ६ कात्तिक: चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा

राष्ट्रपति भण्डारीद्वारा कोरोना उपचार कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौँ, ५ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छिन् । विश्वव्यापी महामारीका रुपमा

घरमै बसेर चाडपर्व मनाऔँ

काठमाडौं, कात्तिक ४। कोरोना भाइरस सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

दशैँका लागि छुटैछुट तर ग्राहक शुन्य (तस्विर)

कात्तिक २, काठमाण्डौ । चाडपर्वको अबसरमा गरिने छुटको नाममा उपभोक्ता ठगीने गरेको आरोप लाग्दै आएपनि यस पटक भने व्यवसायीनै ग्रहक नभएर उल्टै तनाबमा परेका छन् । चाडपर्वको अबसरमा विभिन्न अफर

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन

चितवन, २ कात्तिक: जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न

बैतडीमा चाडपर्व लक्षित लकडाउन

बैतडी, ३० असोज: चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो ।

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

चितवन, ३० असोज: चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।

कर्णालीमा चाडपर्व सुरक्षार्थ प्रहरी परिचालन

कर्णाली, २९ असोज: कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित

चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई

कैलाली, २८ असोज: दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४०

चाडपर्व नजिकिँदै गर्दा प्रहरी र प्रशासनको सक्रियता

रुपन्देही, २६ असोज: चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका

Screenshot