Logo

Tag: चिकित्सक

चिकित्सकमाथि कुटपिट भएपछि छानविन समिति गठन, प्र.ना.उ लम्साललाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, ४ वैशाख : काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ

विस्तृत पढ्नुहोस
विशेषज्ञ चिकित्सकसहित एक सय ६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै वाग्मती प्रदेश सरकार

हेटौँडा, ३० चैत : वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको

चिकित्सक, सुरक्षाकर्मी र पत्रकारका लागि प्रदेश सरकारको बीमा

डोटी, ३० चैत  : कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक,

इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

२७ चैत  : इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ । इटलीमा कोभिड–१९ को सङ्क्रमण

कोरियामा कोरोना सङ्क्रमित चिकित्सकको मृत्यु

२२ चैत: कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ । उनी कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत थिए । आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाडौँ, १८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ ।

कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीलाई शतप्रतिशत भत्ता

चितवन, ५ चैत : भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ ।

नक्कली चिकित्सक पक्राउ

सुर्खेत, ३० फागुन : अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जङ्गलमा

घोराही, १८ माघ  : चिसो छल्न भन्दै पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ । घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा

चिकित्सकले सही रिर्पोट लेख्नुपर्छ : महान्यायधिवक्ता खरेल

भद्रपुर, २७ पुस : महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन् । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय

चिकित्सकलाई चुनाव लाग्यो

काठमाडौँ, ७ पुस । नेपाल चिकित्सक संघ एनएमएको आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह र पेशागत समावेशी समूह गरी दुई प्यानल निर्वाचनका लागि होमिएका

चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, १४ मङ्सिर : मित्रराष्ट्र पाकिस्तानबाट चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका चिकित्सकहरुको सहभागितामा शनिबार यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा नेपाल–पाकिस्तान मैत्री