Logo

Tag: चितवन

भरतपुर महानगरपालिबन्दै देशकै नमूना महानगर

काठमाडौँ,१९ पुस ।भरतपुर महानगरपालि चितवन भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेनु

विस्तृत पढ्नुहोस
नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

काठमाडौँ,५ पुस । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले

चितवन प्रदर्शनी केन्द्र प्रदेशको गौरव हो–मन्त्री दावादोर्जे लामा

काठमाडौँ,४ पुस । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताएका छन। प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग

भारतबाट गैँडा ल्याइयो

काठमाडौँ,२ पुस । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५÷२० वर्षको पोथी

दशैंमा सवारी दुर्घटना: १० को मृत्यु

चितवन, ४ कात्तिक । दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको

बहुप्राविधिक शिक्षालय खुल्यो

चितवन । दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सिटीइभिटीले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश परीक्षाको

गेष्ट हाउस चौरमा सिटीहल बनाईने

चितवन । भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको नेपाली काँग्रेसले विरोध

३४ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । दिनभरको प्रयासपछि

तीजमा विगत सम्झँदै देवघाटका वृद्धवृद्धा

चितवन । पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् ।  कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर

नारायणगढ-मुग्लिङ सडकखण्ड अझै अवरुद्ध, यात्रु अलपत्र !

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड बिहानदेखि अवरुद्ध भएको सडक अझैपनि खुल्न सकेको छैन् । सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६

दुई किलो सुन बरामद

चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम सुन, चार