Logo

Tag: चितवन

सस्तो प्याकेजले गुणस्तर खस्कियो

चितवन, माघ २३ । काठमाडौमा रहेर चितवनका लागी पर्यटक पठाउने ट्राभल ऐजेन्सीसँग सौराहाका होटलले ५० करोड रुपैयाँ भन्दा धेरै रकम लिनुपर्ने पाइएको छ । र

विस्तृत पढ्नुहोस
माघको तेस्रो सातामा चितवन प्रिमियर लिग हुने

भरतपुर , माघ १० । चितवनकोे नारायणी स्थित क्याम्पमचौरमा माघ १७ देखि २५ सम्म चितवन प्रिमियर लिग हुने भएको छ । नारायणी एड्र्भटाइजिङ एन्ड इभेन्टस्को आयोजना र चितवन क्रिकेट संघ

चितवन प्रहरी इञ्चार्जमा एसपी पन्तलाई किन रोक्न खोजियो

काठमाडौं, १७ पौष । चितवन जिल्ला प्रहरी प्रमुख रहेका एसपी दानबहादुर मल्ल आठ महिनामै सरुवा भएपछि उनको ठाउँमा जानुपर्ने गंगा पन्त प्रहरी प्रधान कार्यालयमै रोकिएकी छिन् । मल्लले जिल्ला छाड्न

विराटनगर टाइटन्सलाई पराजीत गर्दै चितवनको चौथो जीत

कास्की, ६ पुस  : पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ ।

जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी

– कृष्ण आचार्य भरतपुर, ५ पुस : काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण

चितवनमा अटो रिक्सा दुर्घटना, ५ को मृत्यु

काठमाडौं २२ मंसिर । भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह

प्रचण्डको दौडधुप खेर गयो, चितवनका तीनवटै वडामा काँग्रेस विजयी

काठमाडौं, मंसिर १५ । चितवनका तीनवटै वडामा नेपाली काँग्रेस विजयी भएको छ । ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी भएका

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा एकको मृत्यु

भरतपुर, २३ कात्तिक : चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको

चितवनको शक्तिखोर देखि फिस्लिङ सम्मको सडक निर्माण तीब्र

भरतपुर, २० कात्तिक  : चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो । ग्रामीण सडक सुधार

मौरी चराउन नदिएको भन्दै विरोध

भरतपुर, ७ कात्तिक : चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी

कहाँ हरायो उषा खड्गीको “आउँदै जाँदै”

गएको २ वर्ष अगाडि अभिनेत्री उषा खड्गीले चलचित्र “आउँदै जाँदै” को घोषणा गरेकी थिइन् । चलचित्र निर्मातामा आफ्नो नाम रहेकी उषाकै श्रीमान जी.पी तिमल्सेनाले चलचित्र निर्देशन गर्ने जनाइएको थियो ।

चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना

भरतपुर, २० असोज : चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ