Logo

Tag: चितुवा

चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, ९ कात्तिक: बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय

विस्तृत पढ्नुहोस
फार्मभित्र छिरेर चितुवाले छ बाख्रा मार्यो

कञ्चनपुर, २१ असोज: बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको

चितुवाका बच्चा

गोदावरी, १४ असोजः घोडाघोडी नगरपालिका–११ स्थित रामजानकी सामुदायिक वनमा फेला परेका चितुवाका बच्चा देखाउँदै स्थानीयवासी ।-तस्बिर : मीन ठकुरी-रासस

चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो

बर्दिया, ११ असोज: गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको

गाडीको ठक्करबाट चितुवाको मृत्यु

चितवन, ६ असोज । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन

मृत अवस्थामा भेटिएको चितुवा

दमौली, ३१ भदौ: तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादी राजमार्ग छेउको नालामा बिहीबार बिहान मृत अवस्थामा फेला परेको चितुवा ।-तस्बिर : कृष्ण न्यौपाने-रासस

फार्मभित्रै पसेर चितुवाले मारेको कालीज

डोटी, १५ भदौ: डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले मारेको कालीज । फार्ममा सोमबार पसेको चितुवाले १४० कालीज मारेको छ । एउटा कालीजको रु तीन हजार ५००

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्तिको समस्या

– वासुदेव पौडेल गण्डकी, २२ साउन: दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका

गाउँपसेको चितुवा खोरमा

बलेवा, ११ साउन: बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा

चितुवाको छालासहित पक्राउ

काठमाडौँ, २७ जेठ: चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । त्यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला

पर्वत १९ जेठ: पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन

सिसाघाटका मदन कुमालले भिडेरै चितुवा नियन्त्रणमा लिए

तनहुँ, ८ बैशाख । तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो । दाई