एजेन्सी, १७ असोज । अनलाइन कक्षा लिइरहँदा एकजना विद्यार्थीमाथि चितुवाले आक्रमण गरेको छ । खुल्ला स्थानमा साथीहरुसँग अनलाइन कक्षा लिइरहेका ती विद्यार्थीलाई चितुवाले आक्रमण गरेको
लमजुङ, ७ भदौ: बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर
तनहुँ, साउन ४ । डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६र७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै
काठमाडौं, २२ वैशाख । चितुवाको जस्तो देखिने छाला आइतबार दिउँसो प्रहरीले बरादम गरेको छ । काठमाडौं महानगरपालिका महाँकालस्थित सडकबाट चितुवाको जस्तो देखिने छाला १ थान बरादम गरेको हो । महानगरीय
तनहुँ,१६ चैत : भानु नगरपालिकाका–९पुर्कोटको पिपलपानीमा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । मृत जनावर पोथी चितुवा रहेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले जानकारी दिए ।
कास्की, ६ चैत : पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा
दमौली, २९ फागुन : चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार साँझ एक बालक घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने ७ वर्षीय अनुप नेपाली रहेको जिल्ला प्रहरी
बैतडी, २७ फागुन : मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको
बोत्सवानाको एक रिर्जभ मा चितुवा र फोटोग्राफरको मनछुने तस्बिर बाहिर आएको छ । फोटोग्राफर किम वोल्टुटर मशातु बोत्सवाना गेम रिर्जभमा फोटोग्राफरको लागि गएका थिए । उनले फोटो शुट गरीरहेको बेला
दमौली, २५ माघ : तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन
काभ्रेपलाञ्चोक, १८ माघ : भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा चितुवाको आतङ्क मच्चिएको छ । केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा
पाल्पा, १४ माघ : पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन