काठमाडौं, १५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र चिनियाँ राजदुत होउ यान्छीलाई जोडेर गत महिना बनाइएको आपत्तीजनक भिडियो रिपोर्टबारे मुख फोरेका छन् ।