काठमाडौं, १० फागुन । नेपालका लागि चिनियाँ राजदूत छन सङको सक्रियता बढेको छ । नेपालमा राष्ट्रपतिको निर्वाचन हुन लागिरहेको बेलामा उनको सक्रियता बढेको छ ।