Logo

Tag: चीन

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयोः स्थानीयवासीको विरोध

–रमेश गिरी

भक्तपुर, २५ माघ : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको

विस्तृत पढ्नुहोस
कोरोनाको प्रकोप : नेपालले चीनलाई दियो एक लाख मास्क

२२ माघ : चीनमा कोरोना भाइरसको प्रकोपले महामारी सिर्जना भएको छ । भाइरसबाट विश्वनै त्रसित भएको छ । यसै क्रममा नेपालले चीनलाई एक लाख मास्क सहयोगको रुपमा दिएको छ ।

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय

२४ माघ : राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक

मित्र शक्तिको सहयोगमा कोरोना भाइरसमाथि जीत हुनेमा चिनीयाँ राजदुत यान्छी विश्वस्त

काठमाडौँ २४ माघ : हालै चीनमा प्रकोपको रुपमा फैलिएको नोबल कोरोना भाइरसका कारण चीन लगायत विश्व नै त्रसित भएको छ । कोरोना भाइरसको संक्रमणबाट अहिले सम्म मृत्यु हुनेको संख्या छ

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु

२४ माघ : डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

२४ माघ  : चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने

डब्लुएचओद्धारा चीनको प्रशंसा

काठमाडौ,माघ २३ । जेनेभा –चीनमा हालै फैलिइरहेको नोवेल कोरोना भाइरस संक्रमण लाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठन ले प्रशंसा गरेको छ । डब्लुएचओ का प्रमुख

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो

२३ माघ । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार

चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने

२३ माघ । चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका

कोरोना भाइरसः छ करोड मानिस घरभित्रै

एजेन्सी, २३ माघ । कोरोना भाइरसको संक्रमणबाट बच्न चीनमा छ करोड मानिस घरभित्रै छन् । चीनको उवानसहित तीन शहरका मानिस घरभित्र निस्केका छैनन् । अत्यावश्यक काममा मात्र केही मानिस घरबाहिर

चिनियाँको विकल्प खोज्दै सरकार

काठमाडौ, २३ माघ । छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आवागमनमा असर पर्ने देखिएको छ । नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ ।