१० पुस । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो
८ पुस । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने उयगुर स्वशासीत क्षेत्रमा गत एघार महिनामा गरिबी रेखा मुनीमा परेका लागि ७५ हजार रोजगारी सृजना भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार सन्
७ पुस । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका
उपग्रहको निर्माण र सफलता पूर्वक परिक्षण सहित अन्तरीक्षमा पठाउने होडमा विश्वको शक्तिशाली देशहरु लागिरहेको छ । विश्वको सबैभन्दा शक्तिशाली देश चीनले आफ्नो ५२ औँ र ५३ औँ उपग्रहको सफलता पूर्वक
१ पुस । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताएका छन् ।सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने – चीनमा मानवअधिकारको
१ पुस । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास
चीनले इंग्लिस फुटबल क्लब आर्सेनलको म्याच प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध लगाएपछिको पहिलो खेलबारे धेरैको चासो थियो । आइतबार राति भएको खेलमा आर्सेनलले आफ्नै मैदानमा म्यानचेष्टर युनाइटेडसँग लज्जास्पद हार व्यहोर्यो । सिटीले
२९ मङ्सिर । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा
२२ मङ्सिर । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् ।
काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेल अध्यक्ष प्रचण्डसँग नजिक मानिन्छन् । उनले देशको पछिल्लो राजनीतिक सम्बन्ध र छिमेकसँगको कुटनीतिक सम्बन्धबारे ऋषि धमलाले गरेको कुराकानीः प्रधानमन्त्री
काठमाडौँ १७ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग
चीनले २०२० मा मानव रहित मंगल मिशनको मह्त्वपूर्ण अवतरण परिक्षण गरेको छ । अगामी वर्ष मंगल जान तयार रहेको चीनले आफ्नो उत्तरी हेबइ प्रान्तमा परिक्षण गरेको हो । त्यस परिक्षणमा