Logo

Tag: चीन

उत्तर कोरिया शीतकालीन बेइजिङ ओलम्पिकमा सहभागी नहुने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २४ पुस। उत्तर कोरिया पनि चीनको शीतकालीन बेइजिङ ओपलिम्पक्समा सहभागी नहुने भएको छ। आगामी महिना राजधानी बेइजिङमा आयोजित ओलम्पिक्समा उत्तर कोरिया सहभागी नहुने भएको

विस्तृत पढ्नुहोस
चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

बेइजिङ [चीन], २४ पुस: चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

बेइजिङ, २३ पुस: चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ । उक्त विष्फोट कार्यालयको चमेनागृहमा “शङ्कास्पद ग्यास चुहावट”

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

ल्हासा, २२ पुस: दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा

चीनका अधिकारीमाथि आमहत्याको आरोप लगाउँदै उइगुर मुसलमानले गरे उजूरी

एजेन्सी, २१ पौष । चीनका अधिकारीहरुमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको अपराधको उजूरी परेको छ । टर्कीमा रहेका चिनियाँ उइगुर मुस्लिम समुदायका १९ जनाले उजूरी दर्ता गरेको अलजजिराले उल्लेख गरेको

चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु ९ जना बेपत्ता

गुइयाङ [चीन], २० पुस: दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

चीनमा भूकम्पमा परी २२ जना घाइते

बेइजिङ [चीन], १९ पुस: दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्। चीनको दक्षिणपश्चिमी

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

बेइजिङ [चीन], १८ पुस: चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु

डालियान, १८ पुस: उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११:११ मा

चीनमा फेरि कोरोना भाइरस फैलियो, सियानमा लकडाउन

एजेन्सी, १७ पौष । चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिएको छ । नयाँ वर्षसँगै चीनमा एकै दिनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको रेकर्ड भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

दमक, १७ पुस: नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको

चीनमा अपराधीमाथि सार्वजनिक बेइज्जतीको अभ्यास

एजेन्सी, १६ पौष । हुन त चीनमा सार्वजनिक बेइज्जतीलाई प्रतिबन्ध लगाइएको धेरै भयो, तर स्थानीय सरकारहरूले राष्ट्रिय शून्य(कोभिड नीति लागू गर्दा हालका महिनाहरूमा यो अभ्यास फेरि गर्न थालेका छ्न्। मास्क

Screenshot