१८ साउन: चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ ।
काठमाडौं, १७ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू–भागमा तालिवानको नियन्त्रण कायम भइसकेको छ । मुख्य शहरहरुमा नियन्त्रणका लागि बढिरहेका तालिवानले अफगानिस्तानको शासनसत्ता कब्जा गर्ने सम्भावना बढ्दै गएको छ । यो
काठमाडौँ, १६ साउन: जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो
काठमाडौं,१५ साउन । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी
एजेन्सी, १५ साउन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन यसै हप्ता भारत भ्रमणमा पुगे । उनले नयाँ दिल्लीमा महत्वपूर्ण भेटवार्ताहरु गरे । जसमध्ये तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधिसँगको भेट पनि
समाचार विश्लेषण । दक्षिण एशियाको राजनीतिमा अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढ्न थालेका छन् । अमेरिकाले इन्डो प्यासिफिक रणनीति र चीनले ब्रिक एन्ड रोड इनिसिएटिम (बीआरआई)मार्फत् प्रभाव बढाउन अरबौं
काठमाडौँ, १५ साउन: टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै
ललितपुर, १५ साउन: स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले
काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो
एजेन्सी, १४ साउन । चीनमा अर्बपतिहरु धमाधम तारोमा पर्न थालेका छन् । विभिन्न अभियोगमा उनीहरु जेल पर्न थालेका हुन् । चिनियाँ अर्बपति सुन दावलाई चीन सरकारले १८ वर्ष कैद सजाय
एजेन्सी, १४ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू-भागमा कब्जा जमाएका तालिवानसँग चीनको सम्बन्ध सुदृढ रहेको खुलेको छ । तालिवानी नेता मुल्ला अब्दुल घानी बाराडारको नेतृत्वको टोली चीन पुगेर त्यहाँका
एजेन्सी, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा अमेरिका, चीन र जापानबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । बिहिबार विहानसम्म तीनवटै देशले समान १३ वटा स्वर्ण पदक जितेका छन् । अमेरिकाले