काठमाडौं, १ असार । अविरल वर्षाका कारण तनहुँको चुँदीखोलामा आएको बाढीले भानु नगरपालिकाका २ नम्बर वडा र ५ नम्बर वडा जोड्ने पुलमा क्षति पुर्याएको छ