Logo

Tag: चुनावी गठबन्धन

संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ९। स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा

विस्तृत पढ्नुहोस
इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व

इटहरी, जेठ ८ । प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९

स्थानीय निर्वाचनः कांग्रेस खुसी, एकीकृत समाजवादी बेखुसी

काठमाडौं, जेठ ८ । स्थानीय तहको निर्वाचनअन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । एक सातादेखि जारी मतगणनामा अधिकांश गाउँपालिका र नगरपालिकाहरूको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगर र उपमहानगरपालिकाको मतगणना

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !

काठमाडौं, जेठ ७। गठबन्धनको दोस्रो ठूलो दल रहेर पनि नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा

ओलीले मतदान गरेको क्षेत्र: मेयर–उपमेयरमा गठबन्धन अगाडि

भक्तपुर, जेठ १ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणनामा सूर्यविनायकमा काँग्रेस मेयरका उम्मेदवार निशान ढुंगेलले १४३४ मत ल्याउँदा एमालेका उम्मेदवार

स्थानीय तह मत गणनाः गठबन्धनलाई प्रारम्भिक अग्रता

काठमाडौं,जेठ १। स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको सुरुआती मतगणनाअनुसार काठमाडौं महानगरबाहेक

गोदावरी नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन अगाडि

ललितपुर, वैशाख ३१ । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी-कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत

गठबन्धन राजनीतिक आवश्यकता हो, कसैको विरुद्ध हैनः महामन्त्री थापा

काठमाडौं, बैशाख २७ । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको

गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा

काठमाडौं, बैशाख २५ । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको

प्रधानमन्त्री देउवालगायत गठबन्धनका शीर्ष नेता जनकपुर जाँदै

काठमाडौं, बैशाख २४ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्षनेता आज धनुषाको जनकपुरधाम जाँदै छन्। पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन

बुटवलमा गटबन्धनको चुनावी सभा

काठमाडौं, बैशाख २४ । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर

रेणु–सिर्जनालाई देउवाको ढाडस

काठमाडौं, बैशाख २४। काठमाडौं । स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ । भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस