Logo

Tag: च्याङ्ग्रा

भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन् , ढुक्क भएर मासु खानुहोस् : पशु चिकित्सक

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, २४ असोज । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र

विस्तृत पढ्नुहोस
भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट (बागलुङ), २० असोज । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा

खाद्यले आजदेखि खसीबोका र च्याङ्ग्रा बेच्दै, मूल्य कति?

काठमाडौं, असोज २० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

बागलुङ, १९ असोज । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट

च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका

काठमाडौं, ३ कात्तिक । पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु

पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा

अन्नपूर्ण (कास्की), २९ असोज । चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी, २४ असोज । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

काठमाडौं, ९ चैत्र । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ। एक साता लामो सो तालिमपछि स्थानीय

नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

बागलुङ, असोज ११ । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा ल्याइँदै

पोखरा , असोज ३ । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

भक्तपुर, २७ असोज : दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र

पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो

कास्की, २६ असोज : दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ ।